बैंक वित्तीय संस्थालाई सेयर किनबेचमा कडाई गर्दै राष्ट्र बैंक, सेयर बिक्रीमा यस्तो मापदण्ड

सेयर कारोबारमा बैंक तथा वित्तीय संस्थालाई कडाई गर्दै आएको नेपाल राष्ट्र बैंकले झनै कडाई गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत केन्द्रिय बैंकले सेयर बिक्री गर्न बैंक वित्तीय संस्थालाई कडाई गरेको हो । दुई वर्ष अघिसम्म बैंकहरुले सेयर किनबेच गरेर आम्दानीको आकार ठुलो बनाउँदै आएकोमा २ वर्षअघि कडाई गर्न थालेको…