सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ७५ हजार ६७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर मध्ये तपसिल बमोजिमको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएको र उक्त निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेश हुँदा रित पुयाई बिक्री गर्ने प्रकृया अघी बढाउने निर्णय भएको बैंकले जनाएको छ । बैंकले…