हिमालयन जनरलको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।  नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनीले उनलाई २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ शाहले आजैदेखि आफ्नो कार्यभार सम्हालेका छन् । पदभारपछि शाहले भने, “हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत…