सुनको मूल्य मंगलबार एकैदिन १ हजार भन्दा बढीले बढेको छ । सोमबार स्थीर रहेको सुनकाे भाउ मंगलबार तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूलय ९६ हजार २०० रुपैयाँ कायम गरिएको छ । जुन…