डिप्रोक्स लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी खस्कियो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी खस्किएको छ । चुक्ता पूँजी ३८ प्रतिशतले बढेको लघुवित्तको इपिएस १६.२४ रुपैयाँले घटेर ४८.२१ रुपैयाँमा झरेको हो । गत आवको यसै अवधिमा ६४.४५ थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले पुस मसान्तसम्ममा ३३…