प्रोफिट बुकिङ्गका कारण सोमबार दोहोरो अंकले घटेको सेयर बजारमा मंगलबार पुनः दोहोरो अंकले नै बढोत्तरी भएको छ । आज नेप्से सूचक ०.६७ प्रतिशत अर्थात १९.२९ अंकले बढेर २८९१.३३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । आइतबार १०५ अंकले बढेपछि सोमबार नेप्से १३.४८…