अभियान लघुवित्तले ९ करोड ७५ लाखको आईपीओ जारी गर्ने

अभियान लघुवित्त वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट…