लाभांश पारित गर्न समता घरेलु लघुवित्तले बोलायो साधारण सभा

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ। लघुवितले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न सभा बोलाएको हो । फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता…