एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर अंकित मुल्य १०० रुपैयाँको दरमा २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कुल २० हरोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने सम्बन्धमा भएको सम्झौतामा…