लिबर्टी इनर्जीको अवितरित हकप्रद शेयर लिलामीमा

काठमाडौं । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले १ बराबर ०.५० अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। कम्पनीको…