चक्रपथ सुधार आयोजनाप्रति बालेनको असन्तुष्टि, निर्माण प्रक्रियाबारे स्पष्ट पार्न आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन् । शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट…