सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट, चाँदी स्थीर

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । शुक्रबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ८००…