सिभिल बैंक (CBL) ले मंसिर २४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ बिक्री गर्ने भएको छ । बैंकले दीर्घकालीन स्रोत संकलनका लागि यो ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । बैंकले प्रति डिबेञ्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये…