राप्रपा अध्यक्षमा लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । थापालाई १९९ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए ।   निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले…