मौद्रिक नीति समीक्षाको पूर्ण पाठ

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष सार्वजनिक भएको मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेको छ । आयातमा कडाई तथा बैकहरुको कर्जा निक्षेप अनुपातको सीमा कायम गर्न बैंकहरुलाई २०७९ असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न दिएको छ । मौद्रिक नीतिको अधिकांश नीतिहरुलाई समीक्षामा पनि केन्द्रीय बैंकले यथावत राखेको छ । बैंकर तथा लगानीकर्ताले सिडी अनुपात…