मौद्रिक नीतिको व्यवस्थामा राष्ट्र बैंक अडिग हुने संकेतले पूँजीबजार पुनः ओरालोतर्फ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लगानीकर्ताको चासोका दुई विषय शेयर धितोको ४-१२ को सीमा र सीडी रेसियो सम्बन्धि व्यवस्थामा तत्काल परिमार्जन नगर्ने संकेत गरेपछि लगानीकर्ताको मनोबल घट्दा मंगलबार पुनः धितोपत्र बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले मंगलबार आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा गभर्नर…