अमेरिकाको बेरोजगारी दर महामारीपूर्वको भन्दा न्यून अवस्थामा

अमेरिकामा कोभिडका कारण बढेको वेरोजगार दरमा कमी आई महामारीपूर्वको अवस्थामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बुधबार दावी गरेको छ। सरकारले बुधबार कोभिड–१९ को कारण सामाजिक दूरी कायम गर्दा अपनाइएका उपाय र महामारीको भयका कारण प्रविधि, उद्योग तथा खाद्यान्न उत्पादनमा परेको क्षतिका कारण प्रभावित अमेरिकी अर्थतन्त्रले बिस्तारै महामारीपूर्वको अवस्थामा पुगेको दावी गरेको हो । अहिलेको…