एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारितका गर्नका लागि आगामी मंसिर ५ गते साधारण सभा बोलाएको छ । लघुवित्तले सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने जानकारी गराएको हो । सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको…