आगामी आइतबार राजश्वको कारोबार गर्ने बैंकलाई खुल्ला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आगामी आइतबार राजश्व कारोबार गर्ने बैंकहरुलाई सेवा सुचारु गराउन निर्देशन दिएको छ । सोमबार एक सूचना मार्फत राष्ट्र बैंकले 'क' 'ख' र 'ग' वर्गका बैंक वित्तीय संस्थालाई असोज ३१ गते आइतबारका दिन सार्वजनिक विदा परेको खण्डमा पनि राजश्व कारोबार गर्ने बैंकलाई पूर्णकालीन सेवा उपलब्ध गराउन भनेको हो । राजश्व संकलन गर्ने आन्तरिक…