सोल्टी होटल (SHL) ले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २८ गते, मंगलबार, भर्चुअल माध्यमबाट आफ्नै रजिष्टर्ड कार्यालयमा ४७ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको असोज २२ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ४७ औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडौँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ…