नेरुडे लघुवित्तको लाभांश १४ प्रतिशतले बढ्यो, कति बाँड्दैछ ?

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले अघिल्लो आवको तुलनामा १४.१९ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको असोज २४ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको कुल २२.६१८ प्रतिशत (११ करोड १७ लाख ७ हजार ८१६ रुपैयाँ ८४ पैसा) लाभांश प्रस्ताव गरेको हो । जसमध्ये…