निफ्राले ८.५% नगद लाभांश वितरण गर्ने

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको २० अर्ब चुक्ता पूँजीको ८.५ प्रतिशत (कर सहति)ले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।…