सर्वोच्च अदालतले सरकारलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई निलम्बन गर्नुको कारण पेस गर्न आदेश दिएको छ । निलम्बनमा परेपछि ढुंगानाले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सरकारले निलम्बन गरेपछि ढुंगाना भदौ २३ गते सर्वोच्च अदालत गएका थिए । भदौ २९ गते…