धितोपत्र बोर्डका काम चलाउ अध्यक्ष भन्छन्, ‘इतिहास कै शक्तिशाली अध्यक्ष म हुँ’

देशको सबैभन्दा शक्तिशाली संस्थाका रुपमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । अध्यक्ष नियुक्तिको विषय शक्ति केन्द्रको लडाइ गर्ने मैदान बनिरहेको अवस्थाले धितोपत्र बोर्डको शक्ति स्पष्ट भएको हो ।  पछिल्लो समयमा काम र नतिजाका आधारमा नभई सेटलमेन्ट केन्द्र रुपमा स्थापित हुँदै जाँदा बोर्डलाई साख जोगाउन समेत मुस्किल परेको अवस्था छ । यही अवस्थाका बिच सरकारले ऐन…