नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४७ अङ्कले उकालो लागेर दुई हजार ७४५.३६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अङ्कले उकालो लागेर ४९५.३० मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये सात…