नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन आइतबार घटेको छ । गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन विहीबार ८ अंकले घटेको नेप्से परिसूचक आइतबार ९.९९ अङ्कले घटेको हो । सेयर लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार धितोपत्र बजार घट्ने वा बढ्ने निर्धारण हुने विश्लेषण गरेका थिए । तर, राष्ट्र…