नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २२ कम्पनीहरूलाई निलम्बनमा राखेको छ । २२ कम्पनीहरु मध्ये एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, पाँच फाइनान्स कम्पनी, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् । मर्जर सम्झौता र सूचीकरण शुल्क नबुझाएका उक्त कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले बताए । कहिले काहीँ सूचीकरण…