मुनलाईट हाइड्रोपावरको आईपिओ लक्ष्मी सनराइज क्यापिटलले निष्काशन गर्ने

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरी सेयर निष्काशनको जिम्मेवारी दिएको हो । मुनलाइट हाइड्रोको १०० रुपैयाँ अंकित मूल्यले हुने १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ हरोड ७६ लाख १० हजार ५०…