लघुवित्तहरुको शुद्धिकरण र सवलीकरणका लागि राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

“स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नाराका साथ यहि फागुन ५ र ६ गते काठमाडौंमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएको छ । यो सम्मेलन मुख्यरुपमा लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउनेमा केन्द्रित हुने आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।…