सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) को १ करोड ८४ लाख कित्ता शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गरेपछि विकास बैंकतर्फको शेयर स्वाप रेसियो अनुपातमा मिलान गरी सिटिजन्स बैंकको नाममा सूचीकरण भएको हो । नेप्सेका अनुसार सिटिजन्स बैंकको नाममा प्रतिशेयर अंकित तथा चुक्ता मूल्य १००…