शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकको ७ अर्ब २० करोड सहयोग 

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २०  करोड सहयोग गर्ने घोषणा गरेको छ।    बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।   बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय…