पेशागत बीमा अभिकर्ता संघद्धारा जारी विज्ञप्तीप्रति बीमा समितिको ध्यानाकर्षण

पेशागत बीमा अभिकर्ता संघ नेपालद्धारा जेठ २८ गते जारी विज्ञप्तीप्रति बीमा समितिले ध्यानाकर्षण गरेको छ । संघले विज्ञप्तीमा बीमा समितिलाई प्रयोग गरेको आपत्तिजनक शब्दप्रति ध्यानाकर्षण भएको भन्दै उक्त विज्ञप्तीमा उल्लेख गरिएका शब्द प्रति खेद प्रकट गरेको छ । समितिले अनावश्यक रुपमा लाञ्छना कार्य नर्गन समेत संघलाई अनुरोध गरेको छ । पेशागत बीमा अभिकर्ता संघले जारी…