महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९९.५१ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । कम्पनीले चैत मसान्तसम्ममा ७८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको…