नेपाली युवा उद्यमी मञ्चद्वारा वीर र शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

  नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।   उक्त कार्य एनवाइइएफ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो।   एनवाइइएफको एपेक्स बडी केन्द्रीय कार्यसमितिमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमी सहभागी सहभागी रहेको…