प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै, अर्थमा विष्णु पौडेल

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् । मन्त्री बन्नेहरुको सूची: १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि४. रमेश लेखक –…