एनएमबि बैंकको ८.९२ प्रतिशत देखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशतबाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् । घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना…