डिजिटल भुक्तानी सेवाले ट्राफिक कार्यालयमा घट्यो भीड, यसरी तिर्न सकिन्छ अनलाइन जरिवाना

डिजिटल भुक्तानी सेवाले ट्राफिक प्रहरी कार्यालयमा हुँने भीडलाई घटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २१ गतेबाट ट्राफिक जरिवाना डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएपछि कार्यालयमा जरीवाना तिर्न आउनेको भीड कम भएको हो । प्रतिदिन १३ सयको हाराहारीमा सवारी चालक कारबाहीमा पर्ने बताउँदै प्रहरी निरीक्षक सुरेश थापाले भने,“ कारबाहीमा परेका मध्ये ५ देखि ५ सय…