साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आईतबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो। महासंघका अनुसार आईतबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय रुपैयाँ, तेजावी ८७ हजार ८५० रुपैयाँ र चाँदी १ हजार ३२५ रुपैयाँ तोकिएको छ ।…