एभरेष्ट बैंकमा सर्वसाधारण समुहको शेयर हिस्सा बढेको छ । बैंकले ८८ लाख कित्ता बढी संस्थापक शेयर सर्बसाधारण समुहमा परिणत गरेपछि सर्वसाधरण समुहको हिस्सा बढेको हो। बैंकका अनुसार ८८ लाख १० हजार ८ सय २६ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको हो। यस संगै बैंकको संस्थापक र सर्बसाधारण समुहको शेयर संरचना ५९.२३ : ४०.७७ कायम…