वित्तीय प्रणालीमा एक खर्ब बढी तरलता, २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा एक खर्ब बढी तरलता रहने अवस्था आएपछि नेपाल राष्ट्र बैंकले बिहीबार रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा करिब ६६ अर्ब तरलता छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत उठाएको ४२ अर्ब बराबरको निक्षेप उपकरण बिहीबार नै परिपक्क हुनेभएपछि वित्तीय…