जीविकोपार्जनको आधार बन्दै शेयर बजार, विद्यार्थी देखि वृद्धासम्मको चहलपहल

धितोपत्रको दोस्रो बजारमा आएको उत्साहजनक सुधारले शेयर बजार चर्चाको शिखरमा छ । दोस्रो बजारमा मात्र नभई प्राथमिक बजारमा पनि लगानीकर्ताको उच्च सहभागिता बढ्न थालेपछि शेयर बजार चिया गफको विषय समेत बनेको छ। कोरोना भाइरसका कारण अझैपनि कतिपय कार्यालयमा सिमित कर्मचारी उपस्थिती भएर सेवा दिइरहेको अवस्था छ । तर, शेयर बजारसंग जोडिएका मर्चेन्ट बैंकर, निक्षेप सदस्य…