बैंकहरूको उठ्न बाँकी नाफा १८ अर्ब शीर्षकको समाचारमा गल्ति सच्चाइएको सम्बन्धमा

यस नोटबजारमा डटकम न्यूज पोर्टलमा बुधबार प्रकाशित भएको बैंकहरूको देखाएको १८ अर्ब नाफा उठ्न बाँकी, एभरेष्टको मात्रै साढे ३ अर्ब  शीर्षकको समाचारमा प्राविधिक कारणवश तथ्याङ्क त्रुटी हुन भएको क्षमा चाहान्छौं । उक्त समाचारमा एभरेष्ट बैंकको उठ्न बाँकी ब्याज ३६ करोड ३ लाख रुपैयाँ मात्र रहेकोमा प्रविधिक कारणवश ३ अर्ब ६३ करोड हुन पुगेको र बैंकहरूको…