मङ्सीर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, बिक्तिय संस्था र…