सिर्जना फाइनान्स (SFFIL) को नाफा घटेको छ । चालु आवको पुस मसान्तसम्ममा फाइनान्सले २ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ करोड १२ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा २५.६१ प्रतिशतले घटेको हो । फाइनान्सको वितरणयोग्य नाफा १ करोड ५७ लाख ४९ हजार…