नेप्सेमा कीर्तिमान कायम हुँदा ८०% कारोबार अनलाइन मार्फत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सूचक संगै कारोबार रकममा पनि किर्तिमान कायम गरेको दिन करिब ५१ हजार लगानीकर्ताले अनलाइन कारोबार गरेका छन् । जुन कुल कारोबार गर्ने लगानीकर्ताको ८० प्रतिशत हो । नेप्सेका अनुसार हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि ३ लाख २७ हजार भन्दा बढी लागाानीकर्ता युजरनेम र पासवर्ड लिएका छन् । आजको कारोबारमा ५०…