नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांश लिने कि नलिने ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश लिने वा नलिने निर्णय गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको प्रस्तावित लाभांश पाउन इच्छुक लगानीकर्ताले आज शेयर खरिद गर्नुपर्नेछ भने शेयर भएर पनि लाभांश लिन नचाहाने लगानीकर्ताले आजै शेयर बिक्री गरिसक्नुपर्नेछ । कम्पनीले माघ २८ गते होटल भिष्वा, वीरगञ्जमा…