माघ १७ गतेबाट साता व्यापी ‘किताबजात्रा’ आयोजना हुने

‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेष्ट्रोँ एण्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस वर्ष किताब जात्रा मास मिडिया…