भन्सारमा खराब कर्मचारीहरु पनि छन्, ‘सेटिङ’ भत्काउने काम भइरहेको छ: महानिर्देशक पौडेल

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारमा केही खराब कर्मचारीहरु रहेको स्वीकार गर्दै तस्करी नरोकिएको बताएका छन् । साथै उनले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काउने काम भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतबार विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले…