सरकारले २१ अर्ब ६० करोडको ट्रेजरी बिल नविकरण गर्दै

नेपाल सरकारले असार २५ गते २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो। यी ट्रेजरी बिलको बोलकबोल असार २४ गते दिउँसो ३ बजे हुनेछ। कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि…