लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन निर्देशन, ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्‍वान

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन दिएका छन। अर्थमन्त्रीको संयोजकत्वमा शुक्रबार सम्पन्न लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन । सरकारले आगामी वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्देछ ,…